संस्थाको परिचय
यहाँहरूको सदिच्छा, शुभकामना, सहयोग तथा सक्रियताकै फलस्वरूप आज गर्गगोत्री आचार्य समाज आफ्नो गन्तव्यतर्फ सतत क्रियाशील रहेको छ । वि.सं. २०४७ सालमा स्थापना भएको ‘गर्गगोत्री आचार्य समूह’ द्वारा झन्डै डेढ दशकको निरन्तर सङ्कलन, अध्ययन, अनुसन्धानपछि ‘गर्गगोत्री आचार्य वंशावली’ प्रकाशन हुनपुगेको सर्वविदितै छ । त्यसपछि २०६२ साल जेठ ९ गते मङ्गलपुर, आनन्दपुर, चितवनस्थित ‘ॐ गर्गेश्वर मन्दिर’ मा भएको राष्ट्रिय भेलाबाट ‘गर्गगोत्री आचार्य समूह’ ‘गर्गगोत्री आचार्य समाज’ मा रूपान्तरण भएको हो । आत्मनिष्ठा, आत्मगौरव र आत्मप्रतिष्ठाका लागि गर्गगोत्री आचार्य समाज मनसा, वाचा, कर्मणा समर्पित रहेको छ ।
केन्द्रीय समिति
हाम्रो केन्द्रीय समिति विभिन्न नीतिहरू निर्माण, महत्वपूर्ण निर्णयहरू लिने, र संगठनका प्रमुख गतिविधिहरू सञ्चालन गर्ने एक प्रमुख निकाय हो।
गतिविधिहरु र फोटो ग्यालरी
गर्गगोत्री आचार्य समाजका यी सामाजिक कामहरूले समुदायमा सकारात्मक प्रभाव पारेका छन् र यसका तस्बिरहरूले समाजको समर्पण र परिश्रमलाई स्पष्ट रूपमा देखाउँछन्।
समाचार र लेखहरू
यहाँ प्रस्तुत गरिएको छ हालका समाचार र लेखहरू, जसमा ताजा घटनाक्रम र विविध विषयमा लेखहरू समावेश छन्
