भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न

भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न
गर्गगोत्री आचार्य समाज Jun 13, 2024

भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न

भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भुमिदान महादान अभियान मा १० लाख बढि रकम संकलन।
२०८० जेठ १२ काठमाडौ ।
 
काठमाडौ उपत्यकामा रहनुभएका गर्गगोत्री आचार्य बन्धुहरू बीच परिचय, आत्मीयता, सद्भाव र भ्रातृत्त्व बढाउने उद्देश्य ले गर्गगोत्री आचार्य समाज काठमाडौ उपत्यका समितिकाे आयाेजनामा "भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम " समपन्न भयकाे छ । विभिन्न जिल्ला बाट काठमाडौ उपत्यकामा बसाेबास गर्ने १५० बढि बन्धु हरूकाे उपस्थिति रहेकाे उक्त कार्यक्रम उपत्यका अध्यक्ष चन्द्र पकाश आचार्य काे सभापतित्व ९२ बर्षिय आचार्य काे मुख्य आतिथ्यता तथा गर्ग गाेत्रि आचार्य समाजका बरिष्ठ सल्लाहकार तथा कुल दिपक निर्मल कुमार आचार्य काे विशेष आतिथ्यता रहेको थियाे । उक्त कार्यक्रम मा समाजका गतिविधि जानकारी गराउदै " भूमिदान महादान ,समाजका लागि मेराे याेगदान " अभियान काे सुरूवात गर्दे कम्तीमा ५ बर्ग फिट काे ७५००/- दान गर्न सकिने अभियाान सुरू गरियाे ।
 
साे अभियान मा आज नै तपसिल बमोजिमको रकम दान गर्ने प्रतिबद्धता ब्यक्त भयकाे छ ।।