गर्गगोत्री आचार्य समाज केन्द्रीय समितिको बैठक सम्पन्न

गर्गगोत्री आचार्य समाज केन्द्रीय समितिको बैठक सम्पन्न
गर्गगोत्री आचार्य समाज Sep 14, 2024

गर्गगोत्री आचार्य समाज केन्द्रीय समितिको बैठक सम्पन्न

देवघाट , २०८१ भाद्र २९

गर्गगोत्री आचार्य समाज 
केन्द्रीय समितिको बैठक 
आ.व. ०८०/८१ को वार्षिक प्रगति समीक्षा, भूमिदान-महादान अभियानलाई निरन्तरता, २०८१ माघ २१ र २२ गते वार्षिक साधारण सभा/अधिवेशन बोलाउने लगायतका विविध निर्णय सहित सम्पन्न भयो ।

रअधिवेशन बोलाउने लगायतका विविध निर्णय सहित सम्पन्न भयो ।